आशय

Romanized: aashaya, aashay, ashaya, aasaya

भाव; मतलब, तात्पर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भाव; मतलब, तात्पर्य।
२.
इच्छा; कामना।
३.
उद्देश्य; नियत।
४.
गूढ अभिप्राय।

सम्बन्धित शब्दहरू