इकोनोमिक
Romanized: ikonomik, ikonomika
अर्थशास्त्रीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अर्थशास्त्रीय।
२.
आर्थिक; अर्थसित सम्बन्धित।
३.
किफायती।
४.
मितव्ययी।
५.
लाभदायक।
६.
लाभप्रद।