इच्छ्याउनु

Romanized: ichchhyaaunu, ichchhyaunu, ichchyaaunu, ichchyaunu

इच्छा प्रकट गर्नु; मनले चाहेको कुरो खोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [इच्छा + याउ + नु]

१.
इच्छा प्रकट गर्नु; मनले चाहेको कुरो खोल्नु।
२.
आफ्ना हकभित्रको जायजेथा वा चल, अचल सम्पत्ति राजीखुसीले अर्काको हक हुने गरी लिखत गरिदिनु; इच्छापत्र लेखिदिनु।
३.
आफ्नो साटो कुनै काम गर्न वा आफूले पाउने कुनै कुरा भन्न, लिन अर्को व्यक्तिलाई रोज्नु।

सम्बन्धित शब्दहरू