इनफ्लेक्सन

Romanized: inaphleksan, inafleksana, inafleksan, inaphlekshana

काल, पुरुष, विभक्ति, लिङ्ग आदिका आधारमा परिवर्तन हुने व्याकरणिक प्रकार्य वा विशेषता व्यक्त गर्ने शब्दको रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
काल, पुरुष, विभक्ति, लिङ्ग आदिका आधारमा परिवर्तन हुने व्याकरणिक प्रकार्य वा विशेषता व्यक्त गर्ने शब्दको रूप।
२.
मोड; विभक्ति; विच्छेदन।

सम्बन्धित शब्दहरू