इनेगिने
Romanized: inegine
छानिएका वा रोजिएका केही; नाम चलेका वा गनिएका मध्ये थोरै; धेरैमध्ये केही वा दुईचार । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हिन्दी]
1
छानिएका वा रोजिएका केही; नाम चलेका वा गनिएका मध्ये थोरै; धेरैमध्ये केही वा दुईचार ।