इन्टरनेट
Romanized: intaranet, intaraneta
कम्प्युटरका माध्यमबाट तथ्यहरूलाई प्रसारण वा आदान-प्रदान गर्न प्रयोग गरिने विश्वव्यापी सञ्जाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अं.]
1
कम्प्युटरका माध्यमबाट तथ्यहरूलाई प्रसारण वा आदान-प्रदान गर्न प्रयोग गरिने विश्वव्यापी सञ्जाल।