इन्नराइन
Romanized: innaraaina, innaraain, innarain, innaraina
इन्द्रेनी फल; विम्बफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
इन्द्रेनी फल; विम्बफल।
२.
इन्द्रेनी।