इबो इबो
Romanized: ibo ibo, iboibo
गाई, गोरु, भैँसी, पाडापाडी बोलाउँदा प्रयोग गर्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
गाई, गोरु, भैँसी, पाडापाडी बोलाउँदा प्रयोग गर्ने शब्द।