इबी
Romanized: ibee, ibii, ibi
मनमा गुप्त रूपमा राखिएको ईख; धेरै पहिलेदेखिको ईख; दगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मनमा गुप्त रूपमा राखिएको ईख; धेरै पहिलेदेखिको ईख; दगा।