इही
Romanized: ihee, ihii, ihi
वैधव्यको दोष निवारणका निम्ति नेवार समुदायमा प्रचलित, रजस्वला हुनुअगावै बेलसित गरिने विवाह; बेलविवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
वैधव्यको दोष निवारणका निम्ति नेवार समुदायमा प्रचलित, रजस्वला हुनुअगावै बेलसित गरिने विवाह; बेलविवाह।