इहलोक
Romanized: ihalok, ihaloka
यो लोक; देखिने संसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
यो लोक; देखिने संसार।
२.
यो जीवन; सांसारिक जन्म।