उ
Romanized: u
देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पाँचौं स्वरवर्ण; परम्परागत रूपमा ओष्ठ्यस्थानबाट उच्चारण हुने ह्रस्व स्वर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पाँचौं स्वरवर्ण; परम्परागत रूपमा ओष्ठ्यस्थानबाट उच्चारण हुने ह्रस्व स्वर मानिएको र भाषाविज्ञानअनुसार पश्च, बन्द, गोलित स्वरवर्ण। लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।