उक्साहट
Romanized: uksaahata, uksaahat, uksahat, ukshaahata
बढ्ता उक्साउने तथा जोस्याउने काम; उक्साइ; बहकाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [उक्साउ+आहट]
1
बढ्ता उक्साउने तथा जोस्याउने काम; उक्साइ; बहकाउ।