उखेतो

Romanized: ukheto

उखु काटिसकेपछि छोडिएको भागबाट पलाउने उखु; उखु काटिसकेपछि बँगारेको पात, टुप्पो आदि वस्तु। (खर नपाइने ठाउँमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उखु+एतो]

1
उखु काटिसकेपछि छोडिएको भागबाट पलाउने उखु; उखु काटिसकेपछि बँगारेको पात, टुप्पो आदि वस्तु। (खर नपाइने ठाउँमा उखेतोबाट पनि घर छाउने गरिन्छ।)।

सम्बन्धित शब्दहरू