उचाइ

Romanized: uchaai, uchai, ucaai, ucai

उच्च हुनाको भाव वा अवस्था; अग्लोपना; उँचाइ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उच्च+आइ]

1
उच्च हुनाको भाव वा अवस्था; अग्लोपना; उँचाइ ।

सम्बन्धित शब्दहरू