उचाइन

Romanized: uchaaina, uchaain, uchaina, uchain

देवीदेवतालाई इच्छा पूरा होस् भनी राखिने भेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
देवीदेवतालाई इच्छा पूरा होस् भनी राखिने भेटी।

सम्बन्धित शब्दहरू