उछलकुद
Romanized: uchhalakuda, uchhalakud, uchalakud, uchalakuda
उफ्रँदै कुद्ने काम; यताउति दौडाइ र उफ्राइ; दौडधुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी उछल+कुद]
१.
उफ्रँदै कुद्ने काम; यताउति दौडाइ र उफ्राइ; दौडधुप।
२.
उफ्रने कुद्ने काम।