ककुद

Romanized: kakud, kakuda

पहाडको टाकुरो; शिखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहाडको टाकुरो; शिखर।
२.
साँढेको जुरो।
३.
राजचिह्न।

सम्बन्धित शब्दहरू