ककुभ

Romanized: kakubh, kakubha

वीणाको घुमेको दण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वीणाको घुमेको दण्ड।
२.
अर्जुन वृक्ष, काउलो।

सम्बन्धित शब्दहरू