दुन्दुभ

Romanized: dundubh, dundubha

ठुलो दमाहा; नगरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो दमाहा; नगरा।
२.
रामायणमा प्रसिद्ध एक राक्षस।

सम्बन्धित शब्दहरू