उछारिलो
Romanized: uchhaarilo, uchharilo, uchaarilo, ucharilo
कुनै कुराको बन्धन वा रोकटोकमा नभएको; खुला; उन्मुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै कुराको बन्धन वा रोकटोकमा नभएको; खुला; उन्मुक्त।
२.
फुर्सदिलो।