उछिट्टा पड्डु
Romanized: uchhittaa paddu, uchhitta paddu, uchittaa paddu, uchitta paddu
धनले मात्तिनु; सानोतिनो लाभ हुँदा धेरै उत्ताउलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
धनले मात्तिनु; सानोतिनो लाभ हुँदा धेरै उत्ताउलो हुनु।