उछिट्टिनु
Romanized: uchhittinu, uchittinu
कुनै वस्तु ठिक ठाउँमा नपरी पर पुग्नु; उफ्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उच्छलन+इ+नु]
१.
कुनै वस्तु ठिक ठाउँमा नपरी पर पुग्नु; उफ्रिनु।
२.
उम्कनु; भाग्नु, फुत्कनु।
३.
टाप कस्नु।