उछितो
Romanized: uchhito, uchito
उत्पात; तहसनहस; उठीबास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत उच्छित्तउ< संस्कृत उच्छेता]
१.
उत्पात; तहसनहस; उठीबास।
२.
सर्वनाश।