उछिन्नु
Romanized: uchhinnu, uchinnu
कुनै कामकुरामा आफूभन्दा अगाडि भएकालाई जितेर स्वयम् अघि लाग्नु, अघि हुनु; जित्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत उच्छिन्न+नु]
१.
कुनै कामकुरामा आफूभन्दा अगाडि भएकालाई जितेर स्वयम् अघि लाग्नु, अघि हुनु; जित्नु।
२.
अर्काको पालो मिच्नु ।