उछिट्ट्‌याउनु

Romanized: uchhittyaaunu, uchhittyaunu, uchittyaaunu, uchittyaunu

उछिट्टिने गराउनु; उछिट्टिन लाउनु; उम्काउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
उछिट्टिने गराउनु; उछिट्टिन लाउनु; उम्काउनु ।

सम्बन्धित शब्दहरू