उडन्ता
Romanized: udantaa, udant, udanta
कुनै प्रमाण वा दसी नभएको; बेप्रमाणको; उडुवा (हल्ला वा कुरा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [उड्+अन्ता]
१.
कुनै प्रमाण वा दसी नभएको; बेप्रमाणको; उडुवा (हल्ला वा कुरा)।
२.
नचाहिँदो किसिमले खर्च गर्ने; फजुलखर्ची; खर्चालु।
३.
जहाँतहीँ पुग्ने; घुमन्ता।