उडनदस्ता

Romanized: udanadastaa, udanadast, udanadashtaa, udanadashta

खास ठाउँमा तत्काल पुग्ने वा छिटो दौडने दस्ता (टोली)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ.]

1
खास ठाउँमा तत्काल पुग्ने वा छिटो दौडने दस्ता (टोली)।

सम्बन्धित शब्दहरू