उडनु
Romanized: udanu
तलमाथि गर्नु वा मात्तिनु; घमन्ड गर्नु; उफ्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [उड+नु]
1
तलमाथि गर्नु वा मात्तिनु; घमन्ड गर्नु; उफ्रिनु।