उडनधर्मी

Romanized: udanadharmee, udanadharmii, udanadharmi

उड्ने वा उडेर बिलाउने स्वभावको (चरो, हावा, कपुर आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
उड्ने वा उडेर बिलाउने स्वभावको (चरो, हावा, कपुर आदि)।

सम्बन्धित शब्दहरू