उतर्सिनु
Romanized: utarshinu, utarsinu
दिक्क मानेर बोल्नु, झर्कनु; च्याँठिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उत्+तृष्+नु]
१.
दिक्क मानेर बोल्नु, झर्कनु; च्याँठिनु।
२.
ज्यादा उत्कण्ठित भएर हतारिनु; आत्तिएर काम लतपत पार्नु।