निकोर्सि
Romanized: nikorshi, nikorsi
जुन दिनदेखि गन्ती गरिएको हो त्यसलाई समेत लिएर त्यसपछि आउने चौथो दिन पर्सिको भोलिपल्टको दिन; निपर्सि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
जुन दिनदेखि गन्ती गरिएको हो त्यसलाई समेत लिएर त्यसपछि आउने चौथो दिन पर्सिको भोलिपल्टको दिन; निपर्सि।