निकोपर्सि

Romanized: nikoparshi, nikoparsi

जुन दिनदेखि गन्ती गरिएको हो त्यसलाई समेत लिएर त्यसपछि आउने चौथो दिन; पर्सिको भोलिपल्टको दिन; निपर्सि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
जुन दिनदेखि गन्ती गरिएको हो त्यसलाई समेत लिएर त्यसपछि आउने चौथो दिन; पर्सिको भोलिपल्टको दिन; निपर्सि।

सम्बन्धित शब्दहरू