कोपरा

Romanized: koparaa, kopar, kopara

प्रायः पिसाब फेरिने र केटाकेटी वा बिरामीलाई दिसापिसाब गराइने पित्तल, तामचिन, आलमोनियम आदिको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी कोपर८ संस्कृत कर्पर]

1
प्रायः पिसाब फेरिने र केटाकेटी वा बिरामीलाई दिसापिसाब गराइने पित्तल, तामचिन, आलमोनियम आदिको भाँडो।

सम्बन्धित शब्दहरू