कोपर्नु

Romanized: koparnu

कुनै वस्तुलाई हातका नङ्ग्रा, दाह्रा वा अरू कुनै वस्तुले चिथोर्नु; दार्नु; नङ्ग्याउनु, कोतर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [तुलना, तुलनीय कोतर्नु]

1
कुनै वस्तुलाई हातका नङ्ग्रा, दाह्रा वा अरू कुनै वस्तुले चिथोर्नु; दार्नु; नङ्ग्याउनु, कोतर्नु।

सम्बन्धित शब्दहरू