निपर्सि
Romanized: niparshi, niparsi
पर्सिको भोलिपल्ट; निकोपर्सि; निकोर्सि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत निक (ट)+परस्व]
1
पर्सिको भोलिपल्ट; निकोपर्सि; निकोर्सि।