उत्तरकुरुवर्ष

Romanized: uttarakuruvarsha, uttarakuruvarsh, uttarakuruwarsha, uttarakuruwarsh

नीलगिरिको दक्षिण र मेरुगिरिको उत्तरमा पर्ने पृथ्वीका नौ खण्डमध्येको एक खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नीलगिरिको दक्षिण र मेरुगिरिको उत्तरमा पर्ने पृथ्वीका नौ खण्डमध्येको एक खण्ड।

सम्बन्धित शब्दहरू