उत्तरगोलार्ध
Romanized: uttaragolaardha, uttaragolaardh, uttaragolardh, uttaragolardha
पृथ्वीको बिचबाट पूर्वपश्चिम खिचिएको काल्पनिक रेखाको उत्तरपट्टिको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पृथ्वीको बिचबाट पूर्वपश्चिम खिचिएको काल्पनिक रेखाको उत्तरपट्टिको भाग।