उत्पत्ति क्रम
Romanized: utpatti kram, utpatti krama, utpattikrama, utpattikram
उत्पत्तिको क्रम; सृष्टिको क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्पत्तिको क्रम; सृष्टिको क्रम।
२.
उद्भवको सिलसिला।