उत्पलचक्षु
Romanized: utpalachakshu, utpalachaksu, utpalacakshu, utpalacaksu
नीलकमलको पातजस्तो आँखा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नीलकमलको पातजस्तो आँखा भएको।