उद
Romanized: ud, uda
न्याउरी मुसोजस्तो, पानीमा पसी माछा मार्ने एक प्रकारको जन्तु; ओत; ओद; पानीबिरालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उद्र]
1
न्याउरी मुसोजस्तो, पानीमा पसी माछा मार्ने एक प्रकारको जन्तु; ओत; ओद; पानीबिरालो।