उदरी
Romanized: udaree, udarii, udari
ठुलो पेट भएको; भुँडीवाल; घ्याम्पे पेट भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ठुलो पेट भएको; भुँडीवाल; घ्याम्पे पेट भएको।
२.
(नाम)
पेट बोकेकी स्त्री; गर्भवती नारी।