उदात्त

Romanized: udaatta, udaatt, udatt, udatta

ठुलो स्वरले उच्चारण गरिने वा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ठुलो स्वरले उच्चारण गरिने वा गरिएको।
२.
उच्चारण गर्दा मुखमा मास्तिरपट्टि केही बेसी आघात पर्ने (अ, आ आदि स्वरवर्ण)।
३.
फुक्का मनको; दयालु, दाता; उदार।
४.
श्रेष्ठ; महान्।
५.
वैदिक ऋचाका उच्चारणको एक भेद।
६.
ज्यादै बढाई, चढाई सम्भाव्य सम्पत्तिको वर्णन गरेको देखाउँदा हुने एक अलङ्कार।

सम्बन्धित शब्दहरू