उदार
Romanized: udaara, udaar, udar, udara
दिन र खान सक्ने मन भएको; मनकारी; दाता; दिलदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दिन र खान सक्ने मन भएको; मनकारी; दाता; दिलदार।
२.
उत्तम; श्रेष्ठ; विशिष्ट ।
३.
सङ्कुचित विचारधारा र स्वार्थदेखि टाढा रहेर विचार गर्ने।