उदारता

Romanized: udaarataa, udaarata, udarataa, udaarat

उदार हुनाको अवस्था वा गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उदार हुनाको अवस्था वा गुण।
२.
उच्च तथा उत्तम विचार; हितकारी भावना।
३.
ग्रामीणता नहुने र पद नाचेजस्तो हुने, काव्यका दश गुणमध्ये एक।

सम्बन्धित शब्दहरू