उदारमना

Romanized: udaaramanaa, udaaramana, udaramanaa, udaaraman

अरूलाई दिन सक्ने मन भएको; मनकारी;दाता;दिलदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अरूलाई दिन सक्ने मन भएको; मनकारी;दाता;दिलदार।
२.
उत्तम, श्रेष्ठ,विशिष्ट मन भएको।
३.
सङ्‌कुचित विचारधारा र स्वार्थदेखि टाढा रहेर विचार गर्ने;उदार मन भएको।

सम्बन्धित शब्दहरू