उदारवादी

Romanized: udaaravaadi, udaaravadi, udaravaadi, udaarawaadi

उदारवादको अनुयायी वा समर्थक; उदार विचार राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उदारवादको अनुयायी वा समर्थक; उदार विचार राख्ने।
२.
उदारतासम्बन्धी; उदार विचार भएको।

सम्बन्धित शब्दहरू