उदुर्कुन

Romanized: udurkun, udurkuna

कुनै मानिसले अरू कसैका बारेमा एकोहोरो यताउति गर्दै कराउनु वा मात्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै मानिसले अरू कसैका बारेमा एकोहोरो यताउति गर्दै कराउनु वा मात्तिनु।
२.
गाईवस्तु वा केटाकेटी त्यत्तिकै दगुरेका।

सम्बन्धित शब्दहरू