उद्दण्डता
Romanized: uddandataa, uddandat, uddandata
अनुशासनहीनता; उच्छृङ्खलता; अभद्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुशासनहीनता; उच्छृङ्खलता; अभद्रता।
२.
उज्जन्डपना; जन्ड स्वभाव; उत्ताउलोपन।