उधिन्नु

Romanized: udhinnu

गाडिएको वस्तु खनीखोसी झिक्नु; खोतल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत उद्धिअ+नु]

१.
गाडिएको वस्तु खनीखोसी झिक्नु; खोतल्नु।
२.
व्यवस्थित रहेका मालमत्तालाई अस्तव्यस्त हुने गरी कुनै निहुँ वा कारणले खोतल्नु।

सम्बन्धित शब्दहरू